दफा ३६
पर्वतारोही दललाई छुट दिन सकिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली तथा तोकिएको पर्वतारोही दललाई वा नेपाली नागरिकलाई पर्वतारोहण दलमा सदस्यको रूपमा सम्मिलित गराउने विदेशी पर्वतारोही दललाई नेपाल सरकारल तोकिए बमोजिमको छुट वा सहुलियत दिन सक्नेछ ।